१२ आश्विन २०८१, शनिबार
समाचार

माथिल्लो तामाकोशीको स्थलगत अवलोकनमा प्रधानमन्त्री

२८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले निर्माणाधिन जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको स्थलगत अवलोकन गर्ने भएका छन् । स्थलगत अवलोकनका लागि केहिबरेमा नै प्रधानमन्त्री र उर्जामन्त्री त्यसतर्फ प्रस्थान गर्ने बुझिएको छ । भारतीय कम्पनीको ढिलासुस्तीका