१२ असार २०८१, बुधबार
समाचार

विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिक पक्राउ

१५ मंसिर, धादिङ । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना ७ ख ४९७६ नम्बरको बसबाट खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको