५ मङ्सिर, उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ७ मा अवस्थित नमूना बालगृह सहयोगी दाताकै भरमा सञ्चालन भइरहेको छ । स्थानीयस्तर र देशविदेशमा रहेका सहयोगी दाताका भरमा चलिरहेको बालगृहमा सरकारी सहयोग पुगेको छैन । सो बालगृह अहिले प्रदेश नं १