१२ भदौ २०८३, शुक्रबार
समाचार

केन्द्रको विवाद मिलाउन जनप्रतिनिधि काठमाडौँ

२२ पुस, जाजरकोट । जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा उठेको विवादमा सहमति जुटाउन जनप्रतिनिधिको टोली अहिले काठमाडौँ आएको छ । लुहादह वा सानाखोलामा प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा विवाद भएका कारण जनप्रतिनिधिको टोली सहमति जुटाउन काठमाडौँ गएकोे हो ।