एघार अर्ब ६५ करोड राजश्व सङ्कलन
४ पुस, चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ । कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व असली गरेको हो । कार्यालयलाई आन्तरिक राजश्व