मुआब्जाबाट वञ्चित
९ माघ, रसुवा । उत्तरी नाका रसुवागढी क्षेत्रको टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गा तथा घरटहराको स्थानीयवासीले मुआब्जा पाउन सकेका छैनन् । टिमुरेवासी फुर्पु दोर्जे घलेका अनुसार सुख्खा बन्दरगाह निर्माणका लागि टिमुरेको सडकभन्दा मुनिको जग्गा सरकारले अधिग्रहण