२३ पुस, लमही । दाङमा सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । जिल्लाको तुलसीपुर– ३ राम्रीमा २३ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनापश्चात प्रहरीले थालेको सचेतना अभियानअन्तर्गत तुलसीपुरमा भएको चालकको स्वास्थ्य जाँचका क्रममा यस्तो समस्या देखिएको हो । राप्ती लोकमार्गअन्तर्गत