८ बैशाख २०८३, मंगलबार
समाचार

सवारी दुुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुुःख व्यक्त

७ मङ्सिर, काठमाडौँ । नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुुर्घटनाप्रति दुुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा. के. आइ. सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो ।