१२ भदौ २०८३, शुक्रबार
समाचार

३० हजार कर्मचारीको विवरण अद्यावधिक

२४ पुस, काठमाडौँ । कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराउनुभयो । उहाँका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले