१२ भदौ २०८३, शुक्रबार
समाचार

बर्थिङ सेन्टर : गर्भवतीलाई राहत

२४ पुस, भद्रपुर । झापा गाउँपालिकामा रहेको बर्थिङ सेन्टरले चालू आर्थिक वर्षको छ महीनामा २१ महिलालाई प्रसूति गराउन सफल भएको छ । छ महीना अघि गाउँपालिकाकै स्वास्थ्यचौकीको एउटा कोठाबाट सेवा दिन शुरु गरेको सेन्टरले २१ को प्रसूति गराएको हो ।