कारवाहीमा बीस आइएस आतङ्ककारी मारिए
२१ मङ्सिर, जलालाबाद, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा इस्लामिक स्टेट्स आतङ्ककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारवाहीमा परी कम्तीमा २० जना मारिएका अफगान रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पहिलो घटनामा आइएसका दुई प्रान्तीय कमाण्डरसहित १७ जना