९ बैशाख २०८३, बुधबार
समाचार

एनआईसीकाे शाखारहित बैंकिङ्ग सेवा

२१ मंसिर, काठमाडाैं । एनआईसी एशिया बैंकले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो बिसौं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको सो शाखारहित बैंकिङ्ग सेवाको सांसद यज्ञराज सुनुवारले उद्घाटन गरे । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको