भूमिहीन लाभग्राहीको पहिचान
२२ मङ्सिर, हेटौँडा । मकवानपुर जिल्लामा विसं २०७२ को महाभूकम्पबाट प्रभावित एक हजार ८८१ परिवार भूमिहीन रहेको पाइएको छ । भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइले भूकम्प गएको तीन वर्षपछि बल्ल भूमिहीन लाभग्राहीको पहिचान गरेको हो । एकाइका अध्यक्ष सोमराज