२५ असार २०८३, बिहिबार
समाचार

विद्यालयको टहराबाटै बराहपोखरी गाउँपालिकाको कामकाज

१७ पुस, खोटाङ । एउटा लामो टहरा । टहराभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसकेको छ । देशभरिका अरु स्थानीय तहको छुट्टै शान छ । कयौँ कार्यालय व्यवस्थापकीय हिसाबले