१७ पुस, बनियानी । झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी