७ माघ, लमजुङ । बेंँसीशहर नगरपालिका–६ पुमा गाउँका महिलाले घरबास (होस्टे) सञ्चालन गरेका छन् । कन्यादेवी आमा समूहमा आवद्ध महिलाले घरबास शुरुआत गरेका हुन । गाउँका पाँच घरमा पूर्वाधार तयार गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक समेत रहनुभएकी आमा समूहका अध्यक्ष