ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, छ घाइते
२८ मङ्सिर, गाईघाट । उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो । ट्याक्टर चालक सोही स्थानका