महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक
२८ मङ्सिर, काठमाडौँ । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँऔं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेल तालिकामा नेपाल समूह ’ए’