२५ असार २०८३, बिहिबार
समाचार

चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

२० पुस, लमही । छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् । त्यस क्षेत्रका २५/३० वटा छाडा चौपायले स्थानीय किसानले लगाएको तोरी नष्ट पारेको किसान जीतेन्द्र क्षेत्रीले