१० भदौ २०८३, बुधबार
समाचार

चार थान चाँदीका दियो चोरी

१८ माघ, हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिकामा रहेको देवी भवानीको मन्दिरमा चार थान दियो चोरी भएको छ । गाउँपालिका–५ खर्पेलगाउँमा बुधबार राति अज्ञात समूहबाट देवी भवानीको मन्दिरबाट चार थान चाँदीका दियो चोरी भएको याङ्चु प्रहरीलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालयका