गोदावरीमा जग्गा विवादका उजूरी अत्यधिक
१३ फागुन, गोदावरी । गोदावरी नगरपालिकामा चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन ५ गते सम्ममा ३० भन्दा बढी जग्गा विवादका उजूरी परेको छ । सरकारले स्थानीय निकायलाई न्यायिक समितिको जिम्मेवारी दिएपछि जग्गा विवादका बढी उजूरी नगरपालिकामा परेका हुन् । नगरपालिकामा