१० बैशाख २०८३, बिहिबार
समाचार

सुशासन समितिविहीन बैतडीका स्थानीय तह

७ पुस, बैतडी । देश सङ्घीयतामा गइसकेपछि स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दासमेत बैतडीका स्थानीय तहमा सुशासन समिति गठन हुन सकेको छैन । अझै पनि सुशासन समिति गठनको प्रक्रिया अघि बढ्न नसक्नुमा स्थानीय तहले जानीजानी सुशासन अभियानमा लापर्वाही