पाँचथर पावरको आइपिओ बिक्री शुरु
१३ फागुन, काठमाडौँ । पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय