२३ असार २०८३, मंगलबार
समाचार

बराह धाममा पूर्वाधार अभाव

१ माघ, घोराही । घोराही उपमहानगरपालिका–६ लरैनास्थित बराह धाममा पूर्वाधार अभाव रहेको छ । प्रचार प्रसारको अभावमा समेत उक्त धाम ओझेलमा परेको छ । स्थानीयवासी ८७ वर्षीया दानबहादुर डाँगीअनुसार करीब १०० वर्षदेखि त्यहाँ माघे सङ्क्रातिमा ठूलो मेला लाग्छ । त्यहाँ