२२ माघ, सुर्खेत । यस क्षेत्रका अधिकांश ग्रामीण महिलाहरु अहिले पनि घरायसी कामको जिम्मेवारीमै सीमित छन् । मेलापात, पाटीपौवा, धारापँधेरा र बालबालिकाको भरणपोषणसमेत गर्ने उनीहरु हिंसाको चपेटामा पनि त्यत्तिकै पर्दै आएका छन् । बिहान उठ्ने बित्तिकै स्याउला सोत्तर, खेतीपाती गोडमेल,