१० भदौ २०८३, बुधबार
समाचार

अक्षकोषका लागि दुई लाख सहयोग

२८ माघ, बेझाड पाल्पा । विद्यालयको पढाइस्तर सुधार्न रामपुर नगरपालिका– १स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी नागरिक ताकेडाले अक्षयकोष स्थापना