२३ आश्विन २०८३, शुक्रबार
समाचार

अधिकारीको निधनमा राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

२१ फागुन, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ विसं २०४८, २०५१ र २०५६ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट