२७ कार्तिक २०८३, शुक्रबार
समाचार

गोकर्णेश्वर नगरपालिकामा एकहजार ५० घर पुनःनिर्माण

४ चैत, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा एक हजार ५० घर पुनः निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका दुई हजार ९३३ घरमध्ये उक्त घर पुनःनिर्माण भएको हो । नगरपालिका पुनःनिर्माण शााखा प्रमुख इञ्जिनीयर