इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो
१८ पुस, आदिस अबाबा । इथियोपियाको राजधानी आदिस अबाबा निवासी बर्हानु मेगिट्सुको सयौं वर्ष पुरानो, त्रिकोणीय पर्खालले घेरिएको पारिवारिक भवनले इथियोपियाकै राजा महाराजा र सरकारहरुको उदय र अस्त देखेको छ । यसले आर्थिक गतिहीनता र तीव्र जनसंख्या वृद्धि देखे–भोगेको छ