९ भदौ २०८३, मंगलबार
समाचार

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

९ फागुन, दिक्तेल (मुढेब्यारेक) । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिनुभएको छ । यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उहाँले नेपाली सेनालाई सक्षम र