१८ माघ, काठमाडौँ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा. केसीले अनशन तोड्नु भएको हो । त्रिवि