भैरवस्थान मन्दिर क्षेत्रमा कोसेली घर सञ्चालन
२५ पुस, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ स्थित प्रसिद्ध भैरवस्थान मन्दिर क्षेत्रमा कोसेली घर सञ्चालनमा आएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको भैरवस्थानमा गाउँपालिकाको रु पाँचलाख सहयोगमा भैरवस्थान मन्दिर व्यवस्थापन समितिद्वारा कोसेली घर सञ्चालनमा ल्याएको हो । गाउँपालिका