१४ बैशाख २०८३, सोमबार
समाचार

चेपाङलाई न्यानो कपडा वितरण

६ माघ, मुग्लिन । इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा(सिलिपिङ ब्याग) वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासङ्घले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो । नेपाल