१५ बैशाख २०८३, मंगलबार
समाचार

सहलगानीका बाह्र खानेपानी आयोजना

१५ माघ, काठमाडौँ । सरकार र स्थानीय जनताको साझेदारीमा १२ सहलगानी खानेपानी आयोजना सम्पन्न भएको छ । सरकारले नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार ति खानेपानी आयोजना निर्माण गरेको हो । आर्थिक वर्ष २०६९/७० देखि थालिएको सहलगानी खानेपानी आयोजना ७०