२१ असार २०८३, आइतबार
समाचार

भरतमोहनको निधनमा भ्रमरपुरा शोकमग्न

१९ फागुन, बर्दिवास । पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनको खबरले उहाँको जन्मथलो महोत्तरीको भ्रमरपुरा शोकमा डुबेको छ । आफ्नो बस्तीमा जन्मेर, खाइखेली हुर्केका नेता अधिकारीको निधनमा अहिले लोहारपट्टी नगरपालिकामा रहेको भ्रमरपुरा बस्तीमा शोक छाएको हो