२३ आश्विन २०८३, शुक्रबार
समाचार

पुडासैनीको ‘जीवनको आरम्भ’ लोकार्पण

काठमाडौँ, १८ वैशाख । नुवाकोट जिलिङका कवि राजकुमार पुडासैनीको पहिलो कृति ‘जीवनको आरम्भ’ आज काठमाडौँमा लोकार्पण गरिएको छ । त्रिमूर्ति वाङ्ग्मय प्रतिष्ठानको आयोजनामा प्राध्यापक डा गोविन्द भट्टराईले आज पुडासैनीको उक्त कविता सङ्ग्रह विमोचन गर्नुभएको हो । कृतिमा समावेश भएका कविता