९ भदौ २०८३, मंगलबार
समाचार

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

१४ चैत, जनकपुरधाम । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु