२१ असार २०८३, आइतबार
समाचार

एघार महिनामा विप्लव समूहका ३७५ पक्राउ

२० फागुन, काठमाडौँ । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेमा