२१ असार २०८३, आइतबार
समाचार

बसाइन–बिसनपुर सडकमा कालोपत्र

२१ फागुन, लहान । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बसाइन–स्वर्णपट्टि सडकखण्डको तीन किलोमिटर कालोपत्र सकिएको छ । पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमाक्षेत्र स्वर्णपट्टिसम्म करीब १७.२८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्रबाहिर सात मिटर चौडाइ कालोपत्र गर्ने योजना छ