२२ फागुन, गलेश्वर । म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि एक व्यक्तिले रु पाँच लाख सहयोग गर्नुभएको छ । विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका बरङ्जा