३० फागुन, डोटी । पाँच वर्षे बालापनमा बुवाको औंँला समाएर भैंसी चराउन शिखर नगरपालिका १ तेलेलेक गएका गोरख मल्ल अहिले ६४ वर्षको हुनुभयो । त्यसबेलादेखि अहिलेसम्म उहाँ भैंसीखर्कमै रमाउनुभएको छ । उहाँ बिहानै उठ्नुहुन्छ, ११ वटा भैंसीको स्याहारमा जुट्नुहुन्छ । दिनभरि