९ भदौ २०८३, मंगलबार
समाचार

२४ घण्टाभित्र एनसेलले कर नतिरे दबावका कार्यक्रम गर्ने युवा तथा विद्यार्थी नेताको घोषणा

काठमाडौँ, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा तथा विद्यार्थी संगठनले २४ घण्टाभित्र एनसेलले कर नतिरे दबावका कार्यक्रम गर्ने घोषणा गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु