१६ बैशाख २०८३, बुधबार
समाचार

प्रवासीको सहगोगवाट आगलागी पिडितलाई आर्थिक सहयोग

१२ फागुन, काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न घट्नाहरु घटिरहेका छन् । उक्त घट्नाहरुमा घटेका क्षेतिपूर्ति नेपाल सरकारले कुनै खालको सहयोग गरेका छैनन् । यस्ता घट्नाहरुमा पछिल्लो समयमा प्रवासीहरु निकै सक्रियता देखिन्छन् । त्यस्तै क्रममा प्रवासीहरुको सहयोगवाट खोटाङ जिल्ला बराहपोखरी