१७ बैशाख २०८३, बिहिबार
समाचार

तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिए

१२ फागुन, बामाको । मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो । मालीको सुरक्षा स्रोतका अनुसार