प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना
१८ वैशाख, विराटनगर । प्रेस स्वतन्त्रताबिना प्रजातन्त्रको कुनै महत्व नरहने भएकाले सरकारले प्रेसलाई स्वतन्त्र रहन दिनुपर्ने सञ्चारकर्मीले धारणा राखेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाद्वारा ३६औँ प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीले मुलुकका हरेक आन्दोलनमा सञ्चारकर्मीले