८ भदौ २०८३, सोमबार
समाचार

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, ३ जेठ । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा