२० असार २०८३, शनिबार
समाचार

विद्यार्थीको आकर्षण बन्दै सामुदायिक विद्यालय

४ वैशाख, तनहुँ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै जिल्लाका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका छन् । शैक्षिकस्तर राम्रो भएका सदरमुकाम दमौली आसपासका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका हुन् । जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित