२३ आश्विन २०८३, शुक्रबार
समाचार

युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

किभ, २८ जेठ । युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ