८ भदौ २०८३, सोमबार
समाचार

हवाई कारबाहीमा पाँच तालिबानी लडाकू मारिए

मैदान शार, ८ जेठ । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको सयेद अबाद जिल्लामा तालिबानी आतङ्ककारी समूह लुकेर बसेका स्थान लक्षित हवाई कारबाहीमा कम्तीमा पाँच तालिबान लडाकू मारिएका सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीमा अन्य पाँच आतङ्ककारी घाइते भएका