२० बैशाख २०८३, आइतबार
समाचार

खेलकूद विकास परिषद् गठनको प्रस्ताव

५ चैत, सुर्खेत । खेलकूद क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशमा खेलकूद विकास परिषद् गठनको प्रस्ताव गरिएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशसभामा टेबुल गरेको ‘प्रदेशमा खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सो प्रस्ताव गरिएको